२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

रेडियोकर्मी अस्मी स्याङतान `तामाङ मात्रृभाषा पत्रकारिता पुरस्कार -२०८१´ द्वारा सम्मानित

काठमाडौ  । तामाङ पत्रकार संघको  साताैँ राष्ट्रिय महाधिवेशन सनिवार सम्पन्न भएको छ ।

सिनामंगलस्थित एअरपोर्ट होटलमा आयोजित महाधिवेशन कार्यक्रममा सिन्धुपाल्चोककी  रेडियोकर्मी अस्मी स्याङतान तामाङ (कमला) `तामाङ मात्रृभाषा पत्रकारिता पुरस्कार´ द्वारा सम्मान गरिएको छ  । 

 उनलाई प्रमुख अतिथिको रूपमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) ले नगद १० हजार सहित तामाङ जातिको मौलिक बाजा डम्फु प्रदान गरिएको थियो । 

तामाङ पत्रकार संघ सिन्धुपाल्चोक जिल्ला शाखाकी उपाध्यक्ष समेत हुन् रहेकी स्याङ्तान सिन्धुपाल्चोक जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो सिन्धुमा एक दशकदेखि कार्यरत रहेकी  छन् । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।