२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

दक्षिणढोकामा भयानक दुर्घटना : स्कुटर चालक गम्भीर घाइते

दक्षिणढोकामा भयानक दुर्घटना : स्कुटर चालक गम्भीर घाइतेकाठमाडौं, १८ वैशाख २०८३ ।आज बिहान करिब ५ बजे काठमाडौंको दक्षिणढोका पेट्रोलपम्प अगाडि भयानक सवारी दुर्घटना भएको छ।जोरपाटीबाट मूलपानीतर्फ जाँदै गरेको बा. ००१ ज ०२६६ नम्बरको बासुकी माइक्रोले बा. ०४० प ६२५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गोपाल बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार दुर्घटनापछि माइक्रोले स्कुटरलाई करिब १० मिटरसम्म घिसारेको सिसिटिभी फुटेजमा देखिएको छ। घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको जनाइएको छ।दुर्घटनामा संलग्न माइक्रो र स्कुटर हाल नारायणटारस्थित ट्राफिक प्रहरी बिटमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।