२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

स्वर्गीय दिनेश गोलेको स्मृतिमा निर्मित प्रतिक्षालय समुदायलाई हस्तान्तरण

रामेछाप । नेकपा(माओवादी केन्द्र) मन्थली नगरपालिका ७ भटौलीको नेतृत्वमा स्व. दिनेश गोलेको स्मृतिमा निर्माण गरिएको प्रतिक्षालय समुदायलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार भटौली स्थित थाक्ले खोलामा पुर्व गृहराज्यमन्त्री तथा माओवादी केन्द्र रामेछापको इन्चार्ज श्याम कुमार श्रेष्ठ(कुशल) को प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै समुदायलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्षालयको निर्माण गत वर्ष नै सम्पन्न भएपनि स्व.गोलेको वार्षिक पुन्यतिथिको अवसर पारेर आज समुदायलाई हस्तान्तरण गरिएको माओवादी केन्द्र मन्थली नगर कमिटी सचिव राम बहादुर तामाङले जानकारी दिए ।

माओवादी पार्टीका विभिन्न नेताकार्यकर्ता र स्थानीय समाजसेवीहरुको आर्थिक सहयोगमा निर्मित प्रतिक्षालय सम्पन्न गर्न १ लाख ५५ हजार लागत लागेको थियो ।

हस्तान्तरण कार्यक्रम माओवादी केन्द्रका जिल्लाका विभिन्न नेताकार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेकोे थियो

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।