२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

सिरिज इभीमा अचानक लाग्याे आगो

विद्युतीय गाडी सिरिज इभीमा सोमबार अचानक आगलागी भएको छ । काठमाडौँको सितापाइलास्थितको चार्जीङ स्टेसन नजिकै सिरिज इभीमा अचानक आगलागी भएको हो।

पार्किङ गरेर राखिएको कारमा एक्कासी आगलागी भई धूँवाको मुस्लो देखिएपछि स्थानीय त्रसित भएका थिए ।

नेपालमा पछिल्लो समय लोकप्रिय भइरहेका विद्युतीय गाडीमा (इभी) मा अचानक आगो लाग्न थालेपछि यी गाडीको सुरक्षामाथि प्रश्न उठेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।