२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

मोडल नभिन बुढाथोकी र मिस पबीको अभिनयमा ‘आयो दशै’सार्वजनिक

काठमाडौँ । मोडल नभिन बुढाथोकी र मिस पबीको अभिनयमा ‘आयो दशै’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सन्तोश दाहालको शब्द, बिशाल निरौलाको संगीतमा चर्चित गायक हिमाल सागर र मनिसा सुनार ले आवाज दिएका हुन्।

म्युजिक भिडियोको निर्देशक कृश्न पौडेलले गरेका हुन भने प्रबिन थापाले कोरियोग्राफी गरेका छन् ।

सुरेस काफ्लेको छायांकनमा बनेको भिडियोलाई बिष्णु खड्काले एडिट गरेका हुन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।