२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

प्रदेशस्तरमा केन्द्रीय कमिटीको बैठक बोलाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आज सकिएको स्थायी कमिटीको बैठकले सबै पदेशस्तरीय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

प्रदेशस्तरको बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए । यसअघि माओवादीको पदाधिकारी बैठक बसेको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।