२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

युवाहरु विवाहित युवतीसँग आकर्षित हुनुको रहस्य यस्तो…

हिजोआज धेरै युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् । अविवाहितभन्दा विवाहित युवतीतर्फको आकर्षण बढेको एक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा यसको पछिको कारण पनि बताइएको छ । आखिर पुरुषलाई विवाह गरेको युवती अविवाहित युवतीको तुलनामा किन आकर्षक लाग्छ ? उक्त अनुसन्धानले निम्न तथ्य पत्ता लगाएको छ।

आत्मविश्वास

विवाह गरेका युवती विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा विवाहित युवतीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित युवतीले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छिन् भन्ने लाग्छ ।

हेरचाह

विवाह गरेका युवतीले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । युवालाई यस्तो हेरचाह विशेष मन पर्छ । यही कारण पनि विवाहित युवतीतर्फको आकर्षण बढेको हो ।

हर्मोनमा आएको परिवर्तन

विवाहपछि युवतीको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । युवतीमा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

स्वभाव

विवाह गरेकी युवतीले घर र समाजको सबै व्यवहारलाई सही ढंगबाट व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् । गोपनीयतामा पनि विवाहित युवती बढी संवेदनशील हुन्छन् । यसै कारण युवाहरु विवाहित युवतीतर्फ आकर्षित भएको अध्ययनको निष्कर्ष छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।