काठमाडौँ । रसुवामा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार दिउँसो ३ः२४ मा रसुवाको मान्चेत आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपाल भूकम्प मापन र अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।