२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

सुन्धाराबाट स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार चितवन भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।

सुन्धारामा अवैध रूपमा शङ्कास्पद कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।