२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

गायक गणेश प्रधान र गायिका समीक्षा अधिकारिको आवाजमा नँया गित सार्वजनिक

काठमाडौँ । गायक गणेश प्रधान र गायिका समीक्षा अधिकारिको आवाजमा रहेको नया गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सौगात जङ्ग थापाको शब्द तथा सङ्गितमा रहेको गितको एरेन्ज विशाल निरौलाले गरेका हुन भने रन्जन राइले मिक्स मास्टरिङ गरेका हुन

युवराज खत्रीको निर्देशनमा रहेको भिडियोलाइ प्रबिन थापाले कोरियोग्राफी गरेका हुन भने राजेश घिमिरेले छायांकन गरेका हुन । उक्त भिडियोमा चर्चित मोडेल तथा नायक आयुब केसि, स्मारिका ढकाल,प्रनिमा दाहाल र सुरेश कोहलीको अभिनय रहेको छ। भिडियो G media connection युटयुव मार्फत सार्वजनिक गरिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।