२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

रविलाई बाबुरामको सुझाव; पुराना दलसँग धेरै लसपस नगर्नु

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज (शुक्रबार) पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले चियापान समारोहको आयोजना गरेको थियो ।

चियापान समारोहमा सहभागी भएका पूर्व प्रधानमन्त्री भट्टराईले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पुराना दलहरुसँग धेरै लसपस नगर्न सुझाव दिएका छन् । पुराना दलहरुसँगको लसपस जारी नै रहे रास्वपा चाँडै नै विलाएर जाने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।