२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

काठमाडौं महानगरविरूद्ध कवाड व्यवसायीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले अदालतको आदेश नमानेको भन्दै कवाड व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् ।

महानगरले केही महिना अघि रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । निर्णयको विरोधमा व्यवसायीहरू अदालत गएका थिए ।

अदालतले कवाड व्यवसायीको घर टहराहरूमा क्षति नगर्न र बनाइएको संरचनाहरू नहटाउन भनी दिएको आदेश महानगरपालिकाले अवज्ञा गरेको उनीहरूको आरोप छ ।

महानगरले आफ्नो निर्णय फिर्ता लिएर वार्तामा आए आफूहरू मापदण्डभित्र बसेर व्यवसाय गर्न तयार रहेको उनीहरूको भनाइ छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।