२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

सरकारको नीति तथा कार्यक्रम जेठ ९ गते प्रतिनिधि सभाबाट पारित हुने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षीय नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट जेठ ९ गते पारित हुने भएको छ। प्रतिनिधिसभाले तय गरेको सम्भावित कार्यसूची अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने र ९ गते पारित गर्ने उल्लेख छ ।

सम्भावित कार्यतालिका अनुसार जेठ ४ , ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि ९ गते छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। सम्भावित कार्यसूचीमा निर्णयार्थ पेश गर्नु अगाडि शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।