२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

आगामी वर्ष यी रंगशाला निर्माणमा सरकारले प्राथमिकता दिने

सरकारले खेलकुद पूर्वधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेले मंगलबार सं‌घीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणको कार्यलाई प्राथमकिता दिइने बताएका हुन्।

काठमाडौंको मुलपानी, मोरङको विराटनगर, कैलालीको भाप्लालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेत रंगशाला स्थानीय तहसँगको साझेदारीमा अघि बढाइने उल्लेख गरिएको छ।

क्रीर्तिपुर रंगशालाको स्तरोन्ती प्राथमिकताको साथ अघि बढाउने उल्लेख छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।