२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

झापामा गाेली चल्याे ; एक विद्यार्थी घाइते

झापा। झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।

शुक्रबार दिउँसो एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन् । गोली हान्ने युवक भागेको र खोजि भईरहेको प्रहरी स्रोतले बताएको छ।

घाइते विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

हिमालय माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

उदयपुर घर भइ दमकमा डेरा गरि बस्ने अधिकारीलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।