२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

एमालेका उम्मेदवार नेम्वाङ अग्रता बढाउँदै, रास्वपाका मिलन चौथो स्थानमा

इलाम । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम २ को उपनिर्वाचनको जारी मतगणनामा अग्रता बढाउँदै लगेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्कालाई एक हजार मतले पछाडी पारेका छन् ।

नेम्वाङले ३७८३ मत पाएका छन् भने कांग्रेसका खड्काले २७८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले  ७८४ मत पाएका छन् ।

त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।