२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

युवा र्‍यापर सालेहीलाई इरानमा मृत्युदण्डको फैसला

इरानका एक युवा र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ। सरकार विरोधी प्रदर्शनको समर्थन गरेबापत उनलाई यो सजाय सुनाइएको हो ।

सन् २०२२ मा महसा अमीनीको प्रहरी हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । त्यसक्रममा यी र्‍यापर तूमज सालेहीले आफ्नो गीतमार्फत समर्थन गरेका थिए। सालेहीलाई पहिलो पटक अक्टोबर २०२२ मा गिरफ्तार गरिएको थियो। त्यतिबेला उनले प्रदर्शनकारीको समर्थनमा बोलेका थिए।

२०२३ मा उनलाई ६ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको थियो। बीबीसीका अनुसार अहिले फेरि उनलाई भ्रष्टाचार, सरकारविरुद्ध प्रोपोगाण्डा फैलाएको तथा दंगा भड्काएको आरोपमा दोषी ठहर्‍याइएको छ।

मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्न उनीसँग अब २० दिनको समय छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।