२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

पौडीमा नेतृत्व परिवर्तन, अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौं । नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको संघको साधारण सभाले नयाँ नेतृत्वमा जगतमानलाई निर्विरोध निर्वाचित गरेको हो ।

सभाले निर्विरोध नयाँ कार्यसमिति समेत चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षहरुमा चित्रराज भट्ट, गंगालाल सिंह, जुनाकुमारी कठायत र महासचिवमा ईश्वर कार्की निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलिप वैद्य र सह कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा दिपक सागर सिंह, विकास शर्मा, टेकबहादुर थापा, कुमार गिरी, विषन प्रसाद न्यौपाने, भरत तामाङ, जनक थापा, पन्चा सिंह, अनिश महर्जन, उमेर प्रधान, रुपेश मान सिंह, हरेन्द्र यादव, विष्णु खड्का, विजेशमान श्रेष्ठ र शिरिष गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई नेपाल ओलम्पिक कमिटिका प्रतिनिधि रमेश सिवाकोटीले प्रमाणपत्र प्रदान गरेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।