बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा रहेको कुर्मा चरा । रैथाने प्रजातीको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्दछ । यसलाई अङ्ग्रेजीमा पर्पल स्वाम्पहेन भनिन्छ । सीमसार क्षेत्र मासिदै जाँदा यस चराको सङ्ख्यामा कमी आउन थालेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु /रासस

कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा कुर्मा चरा । रैथाने प्रजातिको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्छ । यसलाई अंग्रेजीमा ‘पर्पल स्वाम्पहेन’ भनिन्छ । सीमसार क्षेत्र मासिँदै जाँदा यो चराको संख्यामा कमी आउन थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0