काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि कांग्रेसले बैठक बोलाएको हो ।
बैठक संघीय संसद् भवनको ल्होत्से हलमा साढे १ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्रीको पाएको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल हुने एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1