२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

काभा पुरुष भलिबल च्याम्पियनसिप – लिगबाटै बाहिरियो गण्डकी

काठमाडौं । सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ मा गण्डकी प्रदेश भलिबल संघ  लिग चरणबाटै बाहिरीएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा गण्डकी भारतको क्यालिकट हिरोजसँग ३-० को झोसो सेटमा पराजित भएको हो । चौथो खेल पराजित भएसंगै गण्डकी लिगबाट बाहिरीएको हो ।

गण्डकी क्रमशः २२-२५, १९-२५ र १५-२५ ले पराजित  भयो । यसअघि गण्डकीले लगातार तेस्रो हार व्यहोरिसकेको थियो । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।