२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी

काठमाडाैँ । ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार शनिबार अपराह्न ४:४५ बजे ललितपुर महानगरपालिका–१५ सातदोबाटो चाेकनजिक राेकिरहेकाे बसमा आगलागी भएकाे हाे।

प्रारम्भिक अनुसन्धान अनुसार बसकाे अचानक तार सर्ट भई आगाे लागेकाे पाैडेलले बताए।

चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बस सातदोबाटो बाट ग्वार्कोतर्फ जाँदै गरेकाे थियाे। बसमा आगलागी हुनसाथ ललितपुतर महानगरपालिकाको २ वटा दमकल झिकाएर आगाे नियन्त्रणमा लिइएकाे पाैडेलले बताए।

बसमा आगलागी हुँदा मानवीय क्षति भने भएकाे छैन तर बस पूर्णरुपमा जलेकाे छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।