२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

अफ्रिकामा गायक अजितको बेजोड साङ्गेतिक प्रस्तुति

सेलो पबगायक अजित घिसिङले अफ्रिकी मुलुक युथोपियामा साङ्गेतिक माहोल तताएका छ्न।गत हप्ता देखी  शुरु भएको युथोपियाको ओर्मिया पर्यटन महोत्सवमा नेपाली संगित तथा गायनले अफ्रिकीहरुलाई निकै मोहित बनाएको छ।

गायक अजित घिसिङको नेतृत्वमा सहभागी भएको कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए।सो साङ्गेतिक कार्यक्रममा अफ्रिकी भर्सनमा तयार गरिएको गित तथा लयलाई  गायक अजित घिसिङले प्रस्तुत दिदा वान्स मोरको हुन्टिङ्ग गुन्जाएस भएको थियो। त्यस कार्यक्रममा बिना राउत,सरोज प्राजा,निमा कुमारी तामाङ र मदन भन्दरीले पनि आफ्नो प्रस्तुतिको राम्रो प्रासंशा पाएको थियो ।

यिथोपियाका हजारौं दर्शकमाझ आकर्षण भएपछि स्थानीय सन्चार माध्यममा समेत गायक अजितलाई बिशेष स्थान दिएको छ।नेपाली कलाकारहरुले अफ्रिकी मुलुक यिथोपियाको ओर्मिया महोत्सवमा सहभागी भएको पहिलो भएको आयोजक जनाएका छन।यिथोपिय मुलुकका छिमेकी रास्ट्रहरु नाइजेरिया, घाना तथा अन्य अफ्रिकी मुलुकका साङ्गेतिक समुहले प्रस्तुति दिएका थिए।

संगीतको स्थान जात,धर्म र भूगोलमा मात्रै नियत नहुने तर्क पेश गर्दै गायक अजितले आगामी दिनमा अफ्रिकी मुजिक तथा भिडियो आम स्रोता माझ ल्याउने  योजना रहेको बताए।गायक अजित लगाएत कलाकारहरु आगामी हप्ता नेपाल फर्कने तयारी रहेको जनाए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।