२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

आजबाट पौडी प्रशिक्षक प्रशिक्षण तालिम शूरु

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम शूरु भएको छ । आज सातदोबाटो ललितपुर स्थित पौैडी पोखरीमा एक कार्यक्रमका बीच नेपाल पौडी संघका अध्यक्ष जगत मान श्रेष्ठले कार्यक्रमको उद्घाटन गरिएको थियो ।

तालिमको उद्घाटन गर्दै श्रेष्ठले भने आगामी बर्ष देखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन दिने छैनौं । तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेको संघले जनाएको छ ।

पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजता लाई मध्यनजर गर्दै यो वर्ष संघले पाँच प्रदेश सहित केन्द्रमा तालिम संचालन गर्न लागिएको हो । कोशी, कर्णाली, सुदुरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा आगामी भाद्र अन्तिम देखि तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिईसकेको संघका प्रवक्ता उमेश प्रधानले जानकारी दिए ।

तालिम भाद्र १५ गते सम्म संचालन हुनेछ ।

https://www.khabarpetika.com/2024/08/27/7218/

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।