२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

पाँचखाल नगरपालिका १३ कोशिदेखमा नि:शुल्क स्वास्थ्य शिविर सँचालन 

काभ्रे । काभ्रेको पाचँखाल नगरपालिका वडा नम्बर १३ कोशिदेखमा नि:शुल्क  स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार श्री राम उउच्च माध्यमिक विद्यालयमा नेपाल अष्ट्रेलियन सर्भारकल क्यान्सर  फाउन्डेसन बनेपाका विशेष डाक्टरहरुको टोलीको उपस्थितिमा शिविर सन्चालन भएको हो ।

एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा महिलाहरूको पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सरको चेकजाँच गरिएको स्थानीय रेडियो नमोबुद्वका सम्पादक श्याम योन्जनले जानकारी दिए । 

शिविरमा एक सय भन्दा बढीले सेवा लिइएको  कोशिदेख स्वास्थ्य चौकी ईन्चार्ज उर्मीला खरेल थपलियाले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।