२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

दोलखाको तामाकोशि नदिमा हाम फालेर एक महिला बेपत्ता

काठमाडौं । दोलखाको तामाकोशि नदिमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । सनिबार दिँउसो परिचय नखुलेको एक महिला तामाकोश पुल नजिकै किनारामा पुगेर हाम फालिएको एक भिडियोमा देखिएको छ ।

नदिमा डुब्ने बित्तिकै उनलाई बगाएर बेपत्ता बनाएको छ । अहिले उनको उद्वारका लागि दोलखा प्रहरि कार्यालयबाट एक टोलि खटिएके जनाएको छ ।

https://fb.watch/s-GFZVX5DB

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।