२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

सहकारी ठगीविरुद्ध कांग्रेसले सडक संघर्ष गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडक आन्दोलन गर्ने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सानेपामा जारी छ। उक्त बैठकले सडक आन्दाेलन गर्ने निर्णय गरेकाे हाे ।

कांग्रेसले देशभरका सहकारी पीडितलाई संगठित गर्ने रणनीति पनि तय गरेकाे छ।

कांग्रेसले प्रथम चरणमा शुक्रबार भृकुटीमण्डपबाट सुरु गर्ने र सहकारीपीडित बढी भएका सहरहरू पोखरा, चितवन, रुपन्देहीलगायत देशभर आन्दोलन गर्ने कार्यक्रम तय भएकाे छ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेकाे राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेकाे छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।