२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

मुक्तक


१. धर्तीमा जून पनि कहिले खस्ने होला
मानवताको डोरी कहिले कस्ने होला
तिनै भगवानको मूर्ती बनाउने मान्छे
मन्दिरमा सजिलै कहिले पस्ने होला

२. माईती सम्झी अश्रुधारा नबगाउ माया
रातो सारी चूरा पोते टीका लगाउ माया
परापूर्वकालदेखि चली आको तीजमा
छमछम नाच डर त्रास सबै भगाउ माया

३. दिल मेरो सार्‍है ठूलो तर शरीर सानो छ
सधैं पेटमा मुसा कुद्छ गरिबीको गानो छ
कोही झुपडीमा त कोही महलमा बस्छन्
मेरो चाहिँ धर्ती ओछ्यान आकाश छानो छ
– डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. – ६, दोलखा ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।