२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

सदन खुलाउन प्रधानमन्त्री , सभामुख र ओलीबीच छलफल सुरु

काठमाडौं । कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ​​​​​​​प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ ।

शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त छलफल सुरु भएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।

कांग्रेसले गृहमन्त्रीलाई सदनमा बोल्न दिएको छैन । तर अन्य प्रतिपक्ष दलहरूले भने एक पटक बोल्न दिएर समिति बनाउने बताइरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पहिला एमाले र सभामुखसँग छलफल गर्ने र वार्ता निष्कर्मा नपुगे अन्य सत्ता दललाई पनि बोलाइने छ ।

सचिवालयले भन्यो, ‘कांग्रेसलाई सो बैठकमा राख्ने नराख्ने विकसित घटनाले देखाउँछ ।’

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।