२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

बैठक स्थगित गरी आजै अपराह्न ४ बजेका लागि डाकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा संसद्‌को अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।

सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।