२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता

काठमाडौँ । सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हिजो बिहानदेखि हराइरहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

उनीहरूकाे आरोहण व्यवस्थापन गर्ने कम्पनीले अहिले खाेजी गरिरहेकाे विभागले जनाएको छ । अहिले सगरमाथा आरोहण चलिरहेको छ । अझै झन्डै दुई हप्ता आरोहण चल्ने विभागले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।