२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

गायक सौगात र गायिका अनुको ‘तिमि आदत बन्यौ मेरो’ बोलको भिडियो सार्वजनिक

काठमाण्डौ। गायक तथा संगीतकार सौगात जङ्ग थापा र गायिका अनु चौधरीको आवाजमा ‘तिमि आदत बन्यौ मेरो’ बोलको भिडियो सार्वजनिक भएको छ। दुई प्रेमिको प्रेम मनोभावलाइ समेटेर यो गित लेखिएको छ । जसका गितकार उत्तम बर्तौला हुन, भने संगीतकार गायक थापाले नै गरेका हुन। विशाल निरौलाको एरेन्ज रहेको गितलाई रन्जन राइको मिक्सिङ मास्टरिङ गरेका हुन।

जीवन शाहिको निर्देशन र राम कुमार केसिको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन।

भिडियोमा इश्वर बल्लभ उप्रेती र रश्नी लामाको अभिनय रहेको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।