२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

एनआईसी एसिया बैंकद्वारा राष्ट्रिय नेपाली महिला फुटबल टोलीलाई सम्मान

काठमाडौँ । एनआईसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको राष्ट्रिय टोलीलाई सम्मान गरेको छ ।

बैंकले फुटबल टोलीका ३१ खेलाडीलाई कदर स्वरूप प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरेको छ । बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा) बिच आगामी खेलहरूमा पनि सहयोग गर्ने सम्झौता भएको छ ।

बैंकले कार्यक्रमकै दौरान अन्जना रानालाई ब्रान्ड प्रमोटरको रूपमा घोषणा पनि गरेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।