२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

विशिस्ट व्यक्तिहरुको उपस्थिति सहित पशुपतिमा वृक्षारोपण

काठमाडौ । तराई विकास तथा सन्चार केन्द्र नेपालले वृक्षारोपण गरेको छ ।

संस्थाले सोमबार बिहानै पशुपति नजिकै मृगस्थलीमा वृक्षारोपण गरेको हो।

वृक्षारोपण कार्यक्रममा अर्थ मन्त्रालयका सह-सचिव तथा बजेट लेखन समितिका सदस्य पार्वती शर्मा,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ,जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जितेन्द्र बस्नेत ,कलाकार दिपाश्री निरौला र केकि अधिकारी लगायत ओ उपस्थिति रहेकोे थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।