२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बस्नेछ। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

साथै आजको बैठकमा संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने बताइएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।