काठमाडौँ । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् । उनी नख्खु स्थित मेडिसिटि अस्पतालमा राति भर्ना भएकाी हुन ।

मेडिसिटी भर्ना भएकी उनको एपेन्डिक्सको शल्यक्रिया सफल भएको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् । उनलाई अभिनेता पल शाह सहित धेरै शुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0