२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

गणतन्त्र सेनानी कोषले बागमती प्रदेशका १५ गणतन्त्र सेनानीलाई सम्मान गर्ने ; प्रचण्डले उद्धघाटन गर्ने

काठमाडौँ । गणतन्त्र सेनानी कोषले पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख अतिथियतामा बागमती प्रदेशका १५ जना गणतन्त्र सेनानीलाई सम्मान गर्ने भएको छ ।

बागमती प्रदेशका जिल्ला १५ जना जनमुक्ति सेनाका घाइते योद्धा लाइ ताम्रपत्र सहित सम्मान गर्ने गणतन्त्र सेनानी कोषका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

गणतन्त्र सेनानी सम्मान कार्याक्रम २०८१ साल मंसिर ९ गते सास्कृतिक प्रतिष्ठान, नाचघर जमलमा दिउसो १२ बजे हुने अध्यक्ष पौडेलले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।