२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

नेपाललाई भारतले आगामी आर्थिक वर्षमा ७ सय करोड भारु अनुदान दिने

काठमाडौँ । भारतको वित्त वर्ष २०२४/२५ को बजेट आज सार्वजनिक गरिएको छ। वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी हुन् ।

भारतको बजेटमा नेपालले पाउने अनुदान बढाएर ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) पुर्याइएको छ। वित्त वर्ष २०२३/२४ मा भारतीय सरकारले भारु ६ अर्ब ५० करोड अनुदान दिएको थियो ।

त्यसअघि वित्त वर्ष २०२२/२३ मा भारतले भारु ४ अर्ब ३४ करोड अनुदान नेपाललाई दिएको थियो।

भारतले वित्त वर्ष २०२४/२५ मा सबैभन्दा बढी अनुदान भुटानलाई दिने भएको छ। यो वर्ष भुटानले भारु १० अर्ब ७८ करोड अनुदान र भारु ९ अर्ब ८९ करोड ऋण गरी भारु २० अर्ब ६८ करोड भारु पाउने भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।