२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

सिरोहियामाथि अनुसन्धान गर्न अदालतले थप्यो तीन दिन म्याद

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखी अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको छ ।

मंगलबार काठमाडौँस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका सिरोहियालाई प्रहरीले राति नै धनुषा लगेको हो ।

अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईका अनुसार न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश आएको हो। प्रहरीले उनीमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप मागेको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।