काठमाडौं । नेपालीको औसत आयु ७१.३ वर्ष रहको छ । आज तथ्याङ्क कार्यालयमा राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरिएके हो ।

कुल आयु ७१.३ रहकोमा पुरुषको भन्दा बढि आयु महिलाको देखिएको छ । पुरुषको ६८. छ भने महिलाको ७३.८ रहेको छ ।
२०३८ सालमा महिलको भन्दा पुरुषको आयु बढि देखिएकोमा अहिले पुरुषको घटदै गएको तथ्याङ्क देखिएको निर्देशक ढुण्डिराज लामिछानेले बताए ।












