
काठमाडौ । राष्ट्रिय भूमि आयोगले ५६ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।
अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा भएको छ । भागबन्डा मिल्न बाँकी केही जिल्लामा भने केही दिनमा अध्यक्ष नियुक्त हुनेछन् ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा भएको छ । भागबन्डा मिल्न बाँकी केही जिल्लामा भने केही दिनमा अध्यक्ष नियुक्त हुनेछन् ।
सहमति अनुसार सत्तारुढ दल कांग्रेस र एमालेले समान ३५-३५ जिल्लाको नेतृत्व पाएका छन् भने बाँकी ७ जिल्लाको नेतृत्व जसपा र नागरिक उन्मुक्ति तथा लोसपालाई दिईने भएको छ । अध्यक्षमा नियुक्त् भएकाहरुले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
यी हुन् ५६ जिल्लामा नियुक्त भएका अध्यक्षहरु :
काठमाडौं- कृष्ण जी खड्का
कैलाली- यज्ञराज उपाध्याय
लमजुङ- दामोदर अधिकारी
तनहुँ- गोविन्दराज सिलवाल
मनाङ साङदो लामा
मुस्ताङ- विशन पुर्जा
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)- तारापती खरेल
रुपन्देही- कुमार थापा मगर
गुल्मी- कृष्ण सुनार
रोल्पा- सिम बहादुर विष्ट
प्यूठान- सुवास के.सी
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) -लाल बहादुर गुरुङ
कपिलवस्तु- झविलाल पोख्रेल
पाल्पा- राम बहादुर कार्की क्षेत्री
अर्घाखाँची- यादव प्रसाद घिमिर
रुकुम पूर्व- हरिहर पौडेल
दाङ-हुकुम बहादुर बस्नेत
बर्दिया- अरुण प्रकाश सिंह राठौर
बाँके- घन नाथ खनाल
रुकुम पश्चिम- शशिरास नेपाली
सल्यान वीरबहादुर- सेजुवाल
डोल्पा- तुलाचन्द्र बुढा
मुगु- रामबहादुर रावत
हुम्ला- नरबहादुर रोका
जाजरकोट- सुर्यराज रावत
दैलेख- बरुनाथ योगी
सुर्खेत- केशरबहादुर ओली
बाजुरा- जनकबहादुर राकाया
डोटी- डम्बरबहादुर ओली
अछाम- राम आउजी
दार्चुला- लालसिंह धामी
बैतडी- रमेशदत्त पाण्डेय
डडेलधुरा- कैलासकुमार पाण्डेय
ताप्लेजुङ- कृष्णबहादुर बस्नेत
पाँचथर- धनकुमार फियाक
इलाम- प्रकाश अधिकारी
संखुवासभा- शंकरमान कँडेल
भोजपुर- देवीराम चौलागाईं
सोलुखुम्बु- नातिकाजी गुरुङ
ओखलढुंगा- पुरोषोत्तम लुईंटेल
उदयपुर- बलबहादुर तामाङ
झापा- मदनप्रसाद अधिकारी
मोरङ- नवीन पौडेल
सिरहा- रामअधिन यादव
धनुषा- सुरेसकुमार कोइराला
महोत्तरी- पिताम्वर महतो
सर्लाही- मदनबहादुर विक
बारा- भरतबहादुर घले
पर्सा- तबरेज अहमद
रामेछाप- गौतमकुमार लामा
सिन्धुली- कौशल कोइराला
सिन्धुपाल्चोक- ज्ञानेन्द्रबहादुर राउत
रसुवा- जनकराज उपाध्याय
नुवाकोट- अर्जुनप्रसाद न्यौपाने
भक्तपुर- दीपक बिसुंके
ललितपुर- गणेशकुमार आचार्य
काठमाडौं । ड्रिम हब प्रा.लि.ले रोजगारसँग सम्बन्धित नयाँ एप “कामकाज” निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ । नेपाली युवाको रोजगारी समस्या समाधान गर्न यो एपलाई क्रान्तिकारी कदमका रूपमा लिइएको ड्रिम हब प्रा.लि.ले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल थापाले यस “कामकाज” नामक एपलाई “नयाँ सनसनी” भनी व्याख्या गरेका छन्। उक्त एप निर्माण पश्चात् बिकसित मुलुकहरुमा जस्तै काम खोज्न र गर्ने सहज हुने उनको भनाई छ ।
त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक (एमडी) कृष्ण श्रेष्ठले पनि “कामकाज”ले नेपाली युवाहरुलाई स्वदेशमै रहन प्रेरणा दिने बताएका छन । उनले भने, “कुनै समय मैले पनि देश छोड्नुपरेको थियो, तर अबको पुस्ताले यहाँ नै अवसर पाउनेछन्।”
यो एपमा पूर्णकालीन, आंशिककालीन, र हातहातमा नगद पाउने रोजगारीका अवसर उपलब्ध हुनेछन्। कम्पनीले चाँडै नै थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ।
ड्रिम हब प्रा.लि लामो समयदेखि फोटोग्राफी , भिडियोग्राफी डकुमेन्ट्री निर्माण तथा ग्राफिक्स डिजाइन लगायत मल्टिमिडियाको काम गर्ने उदेश्यले उर्जाशिल युवाहरुद्वारा संचालित कम्पनी हो ।
काठमाडौं । ड्रिम हब प्रा=लि।ले रोजगारसँग सम्बन्धित नयाँ एप ‘कामकाज’ निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ । नेपाली युवाको रोजगारी समस्या समाधान गर्न यो एपलाई क्रान्तिकारी कदमका रूपमा लिइएको ड्रिम हब प्रा।लि।ले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल थापाले यस ‘कामकाज’ नामक एपलाई नयाँ सनसनीू भनी व्याख्या गरेका छन्। उक्त एप निर्माण पश्चात् बिकसित मुलुकहरुमा जस्तै काम खोज्न र गर्ने सहज हुने उनको भनाई छ ।
त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक (एमडी) कृष्ण श्रेष्ठले पनि कामकाजूले नेपाली युवाहरुलाई स्वदेशमै रहन प्रेरणा दिने बताएका छन । उनले भने, ‘कुनै समय मैले पनि देश छोड्नुपरेको थियो, तर अबको पुस्ताले यहाँ नै अवसर पाउनेछन्।’
यो एपमा पूर्णकालीन, आंशिककालीन, र हातहातमा नगद पाउने रोजगारीका अवसर उपलब्ध हुनेछन्। कम्पनीले चाँडै नै थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ।
ड्रिम हब प्रा.लि लामो समयदेखि फोटोग्राफी , भिडियोग्राफी डकुमेन्ट्री निर्माण तथा ग्राफिक्स डिजाइन लगायत मल्टिमिडियाको काम गर्ने उदेश्यले उर्जाशिल युवाहरुद्वारा संचालित कम्पनी हो ।





