२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापको बुधबाट मन्थलीमा सुरु भएको नवौं जिल्ला अधिवेशन आज सकिदै छ ।

मन्थली स्थित तीनलाल पार्कमा पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेरे सुरुवात गरेका थिए ।

अधिवेशनमा सहभागी हुन रामेछापका ६४ वटै वडाबाट ७ सय जना प्रतिनिधिहरु मन्थलीमा पुगिसकेको छ । नेकपा एमाले जिल्ला कमिटी रामेछापको जिल्ला कमिटिको विभिन्न पदमा १८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले) रामेछापको ९ औं जिल्ला अधिवेशनका उम्मेदवारको नामावली ;

अध्यक्ष : पुरुषोत्तम कडरिया
प्रेम बहादुर तामाङ

उपाध्यक्ष : होतराज ढकाल
ध्रुवकुमार कार्की
ज्ञान बहादुर खड्का
रमेश कुमार वाग्ले

सचिव : प्रकाश कुमार कार्की
रामबाबु घिमिरे

उपसचिव : राजेन्द्र कुमार कार्की
दिनेश सुवेदी
मिलन कुमार घिसिङ
दिपक कार्की
जय गुरुङ

उप-सचिव महिला : मखमली श्रेष्ठ
अनिता तामाङ राई
कमला शर्मा क्षेत्री
मञ्जुमाया कार्की

जिल्ला खुल्ला सदस्य : कुमार ढुंगेल खत्री
रामशरण बुढाथोकी
असल सि तामाङ
सिताराम तामाङ
प्रेम बहादुर थापा मगर
शिव प्रसाद न्यौपाने
रुद्रमणी नेवार

जिल्ला खुल्ला महिला सदस्य : आङ लामु शेर्पा (कन्चन)
दीपा कार्की
लक्ष्मी श्रेष्ठ

जिल्ला खुल्ला सदस्य यूवा : सुर्य बहादुर माझी
गणेश बज्र लामा
अविनाश बुढाथोकी

जिल्ला समावेशी उत्पीडित : सम्बर बहादुर दमाई
गोपाल नेपाली (दर्जी)
कुल बहादुर रोका
तिर्थ बहादुर सार्की
टक घतानी
गोपीलाल बसेल

जिल्ला समावेशी उत्पीडित महिल : प्रेम कुमारी वि.क
सोममाया वि.क


जिल्ला समावेशी उत्पीडित यूवा : सिताराम लोहार

जिल्ला समावेशी जातजाती : पदम कुमार लामा
श्यामराज श्रेष्ठ

जिल्ला समावेशी जातजाती महिला : विमला ग्यापक

जिल्ला समावेशी जातजाती : सुकराम घिसिङ्ग


जिल्ला समावेशी जनजाती यूवा : विष्णु तामाङ

जिल्ला समावेशी अपाङ्ग : कविता श्रेष्ठ
जुना बसेल सार्की

जिल्ला समावेशी अल्पसंख्यक : गोपाल बहादुर माझी

जिल्ला समावेशी अल्पसंख्यक महिला : चिना माझी

उमाकुण्ड खुल्ला : नगेन्द्र बहादुर बस्नेत
अमृत बहादुर कार्की
शिव सुनुवार
नवराज खत्री
लोक बहादुर सुनुवार
शेर कुमार सुनुवार

उमाकुण्ड महिला : सुस्मिता कार्की
गिता कुमारी बस्नेत
लिला माया सुनुवार
मनिता सुनुवार

उमाकुण्ड युवा : आशिष खड्का
अनिल कार्की

गोकुलगंगा खुल्ला : विनोद फुयाल
लाम्बाउ शेर्पा
होम प्रसाद दाहाल
महेशलाल प्रधान
अशोक कुमार सुनुवार
दिलिपकुमार भण्डारी
सचिन कुमार कार्की
बलराम खड्का
सन्तोष राउत
कुबेर खड्का

गोकुलगंगा महिला : हेम कुमारी तामाङ
सुमीका श्रेष्ठ

गोकुलगंगा युवा : प्रल्हाद खड्का

लिखु तामाकोशी खुल्ला : विकास गुरुङ
सन्तोष पौडेल
लिला बहादुर बस्नेत
रोज लामा
भिम बहादुर तामाङ
अम्बर बहादुर खड्का
शेरबहादुर थापा
श्याम नारायण श्रेष्ठ
राम कुमार पाण्डे

लिखु तामाकोशी महिला : दिपा पाखीन
रिया मगर
सुशिला थापा
रजिना बुढाथोकी

लिखु तामाकोशी युवा : रामकाजी कार्की
राज कुमार खड्का
शिव सागर मगर

रामेछाप खुल्ला : हरी बहादुर रोका
राम बहादुर बुढाथोकी
विनोद कुमार कार्की
पूर्णबहादुर महत
हरिबहादुर प्रधान
इमबहादुर नेवार
पूर्ण बहादुर लामा
सञ्जिव आले मगर
कुबेर कुमार श्रेष्ठ

रामेछाप महिला : रन माया राना मगर
तारा देवी भण्डारी
लक्ष्मी कुमारी तामाङ

रामेछाप युवा : सुन्दर घिमिरे

मन्थली खुल्ला : लवहरि बुढाथोकी
हरि अधिकारी
चित्र शंकर अधिकारी
अम्बिका प्रसाद भट्टराई
कृष्ण गोपाल थापा
कुमार चुहान
महेश कुमार श्रेष्ठ
मनोज कार्की
अमित कार्की
शंकर बहादुर थापा
बल बहादुर माझी
सुदर्शन प्रसाई
भुवन कुमार श्रेष्ठ
रमेश गेस्माली
नेत्र बुढाथोकी
शम्भु अधिकारी
नवराज थापा मगर
प्रबल सुवेदी

मन्थली महिला : शान्ता न्यौपाने (सुवेदी)
प्रमिला न्यौपाने सुवेदी
राधा कार्की
इन्दिरा बुढाथोकी
राधिका खड्का
जानुका कुमारी गिरी
हिरा गौतम भण्डारी

मन्थली यूवा : सनु कुमार रोका (सोनु)
सुरज श्रेष्ठ
गौतम राज आरण
प्रदिप भट्टराई

मन्थली यूवा दलित : गणेश वि.क

खाँडादेवी खुल्ला :प्रेम बहादुर श्रेष्ठ
धन बहादुर मानन्धर
कृष्ण प्रसाद पौडेल
मनोज पौडेल
राकेश श्रेष्ठ
सविन उप्रेति
टेक बहादुर श्रेष्ठ (विश्व)
जयराम घिसिङ
चण्डीक लाल तामाङ
राम बहादुर तामाङ
मदन खड्का
अनिल थोकर तामाङ
पाल्देन लामा
चित्र बहादुर भण्डारी
भिमराज थोकर
भिम बहादुर श्रेष्ठ

खाडादेवी महिला : रश्मी कुमारी मानन्धर
रमा घिसिङ
भक्ती माया श्रेष्ठ

खाडादेवी यूवा : तेजराज घिसिङ

खाडादेवी यूवा महिला : खिना कुमारी तामाङ
उर्मिला मुग्राती

दोरम्बा शैलुङ खुल्ला : रेशमलाल योन्जन
दान बहादुर थापा मगर
बुद्धिराज कँडेल (विनोद)
काश्मिर घिसिङ
अम्बर मोक्तान
आङ छिरिङ लामा

दोरम्बा शैलुङ महिला : सरिता मोक्तान
शुभद्रा कँडेल
मुना कँडेल थापा

दोरम्बा शैलुङ महिला दलित : सिता सापकोटा

दोरम्बा शैलुङ यूवा : सुरेश गौतम

सुनापति खुल्ला : आशिष तामाङ
मिन प्रसाद गौतम
शिव प्रसाद गौतम
अमिर लामा
रविन्स लामा
बाबुराम लामा

सुनापति महिला : मिरा खड्का

सुनापति यूवा : सुमन चौलागाई
मुकेश योञ्जन
राजिव मोक्तान

लेखा कमिटि अध्यक्ष : राम प्रसाद देवकोटा

लेखा कमिटि उपाध्यक्ष : तेज बहादुर बोहरा
माधव ढकाल
कर्ण बहादुर पाण्डे

लेखा कमिटी सचिव : तिलक बहादुर कार्की

लेखा कमिटी सदस्य : ज्ञान बहादुर कार्की
पुण्यबहादुर कार्की

लेखा कमिटी सदस्य महिला : लोक कुमारी श्रेष्ठ गुभाजु

सुरेश किरण मानन्धर भाषा आयोगको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारले आज बसेको मन्त्रिपरिषद्काे बैठकबाट नेपाल भाषा टाईम्सका सम्पादक समेत रहेका मानन्धरलाई भाषा आयोगको सदस्यमा नियुक्त गरेको हो ।

मानन्धर नेवाः पत्रकार राष्ट्रिय दबुकाे केन्द्रीय सल्लाहकार समेत रहेका छन् ।

नेपाल सरकारकाे आज २०८१ बैशाख २७ गते विहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकबाट नेपाल भाषा टाईम्सका सम्पादक समेत रहेका नेवाः पत्रकार राष्ट्रिय दबुकाे केन्द्रीय सल्लाहकार सुरेशकिरण मानन्धर भाषा अायाेगकाे सदस्यमा नियुक्ति हुनुभएकाेमा हार्दिक बधाई।

केही दिन अगाडि प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले बागमती प्रदेशमा तामाङ र नेवार भाषा सरकारी कामकाजको भाषामा शुभारम्भ भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आयोगको रिक्त सदस्य पदमा नेवार समुदायबाटै नियुक्त गर्ने तयारी गरिरहेको बताएका थिए ।

रामेछाप । रामेछाप एमाले नवौं जिल्ला अधिवेशनमा सबै भन्दा कान्छो उम्मेदवारको रुपमा नेत्र बहादुर बुढाथोकीले जिल्ला सदस्यको उम्मेदवारी दर्ता गराएका छन ।

नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशनमा मन्थली नगरपालिका वडा नं १० चनखु का नेत्र बहादुर बुढाथोकीले नगर भुगोल खुल्ला क्लस्टरबाट सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । बुढाथोकी जिल्लाको सबै भन्दा कान्छो उम्मेदवार हुन् ।

बिधार्थी जीवन देखि नै राजनितिमा सक्रिय रहेका बुढाथोकी मदन आश्रित क्याम्पसको इकाई अध्यक्ष हुदै सिटिईभिटी केन्द्रिय समितिको उपाध्यक्ष सम्म भए । बुढाथोकी हाल अनेरास्ववियु केन्द्रिय संघठन बिभागको सचिव समेत रहेका छन् ।

बुढाथोकी युवा माझ लोकप्रिय र सामाजिक व्यक्तित्व भएकाले उनले जित्ने निश्चित जस्तै भएको उनले बताए । मन्थली खुल्ला क्लस्टरबाट जिल्लामा जम्मा ८ जनाको कोटा रहेकोमा १८ जनाले उम्मेदवारी दिएका छन् ।

बुढाथोकी भने, “अग्रज नेताहरुको प्रस्ताव र समकालीन कम्रेडहरुको समर्थनमा पछिल्लो समय युवाहरुप्रती देखिएको आशा र भरोसालाई आत्मसाथ गर्दै युवाहरु भबिस्यको कर्णधार मात्रै नभइ बर्तमानका हिस्सेदार पनि हुन भन्ने कुरा स्थापित गर्न र पार्टीभित्र युवाहरुको बलियो उपस्थिति प्रस्तुत गर्न जिल्ला सदस्यमा मेरो उम्मेदवारी रहेको छ”

https://www.khabarpetika.com/2024/05/08/2447

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित समाराेहमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कार्कीले नेकपा (एमाले) का राम रानामगर र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेतीलाई विनाविभागीय मन्त्री बनाउने र कार्कीले शपथ लिएपछि उनीहरूलाई पनि मन्त्री नियुक्त गरेर आजै शपथको तयारी गरिएको छ ।

मन्त्रालयमा कुरा नमिलेपछि २ जनालाई विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भईरहेको छ ।

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर थाहा नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ३१ वर्षीय असिम नगरकोटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

नगरकोटीले वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै पीडितहरूबाट रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

दाङ । घोराही उपमहानगरपालिका-१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ओबिराम घर नजिकै रहेको घाइते अवस्थामा बुधबार राति फेला परी उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको उपचारको क्रममा भएको भएको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले होटीलाई पक्राउ गरेको हो ।

साथै सोधपुछको क्रममा उनीहरू बिच झै-झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ भनि यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मन्त्रिपरिषद्को नियमित बैठकमा विभिन्न मन्त्रालयका एजेन्डा रहेको र मन्त्रिपरिषद् बैठकले शुक्रवारदेखि प्रतिनिधिसभामा शुरू हुने संसद्को बजेट अधिवेशनमा केही विधेयक लैजाने निर्णय गरिने सम्भावना रहेको एक मन्त्रिले बताए ।

प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको तस्वीरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव अनुपस्थित देखिन्छन् । गत २३ गते जसपा नेपाल विभाजन गरेका वन मन्त्री नवलकिशोर साह सुडी भने बैठकमा सहभागी छन् ।

धनुषा : मिथिला नगरपालिका-११ बाहुनमारा बस्ने दिनेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ५९ वर्षीय अर्जुन गोले र सर्लाही हरिवन नगरपालिका-५ बस्ने ५६ वर्षीय सुकमान पाख्रिन रहेका छन् ।  

प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १८ हजार रूपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । कार्कीले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ ९५० अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । यता कार्की भने सरकार गठनको आह्वान विरुद्ध सर्वोच्च अदालत जाँदैछन् ।

काठमाडौँ । आज बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।

काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको जनाइएको छ ।

कारोबारी परियारको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्युरोले जनाएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।