![](https://www.khabarpetika.com/wp-content/uploads/2024/06/youth-1-1.gif)
काठमाडौं । सरकारले सामाजिक सरक्षा भत्ताका लागि एक खर्ब १६ अर्बको बजेट विनियोजन गरेको छ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय ससदको संयुक्त बैठकमा बजेट भाषण गर्दै सो जाानकारी दिएको हो । तर, सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई थप गर्नेृ कुनै कार्यक्रम भने ल्याइएको छैन।
सरकारले अहिले वृद्ध भत्ताको रूपमा ६८ वर्ष नाघेका नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराइँदै आएको छ।
त्यस्तै कर्णाली र दलित परिवारका हकमा ६० वर्षमाथिका नागरिकलाई यस्तो भत्ता दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/09/Web-Display-900X100-px.jpg)