काठमाडौं । काठमाडौं बानेश्वर स्थीत एभरेष्ट होटलमा अर्थ मन्त्री वर्षमान पुन लगाएत पूर्व अर्थ मन्त्री, गभर्नर र पूर्व गभर्नर सहित अर्थबिदहरु को बैठक बसी रहेको छ ।

गोप्य सूचना अनुसार बानेश्वोर स्थित एभेरेष्ट होटेलमा आगामी बजेट निर्माणको लागि अर्थ मन्त्रि बर्षमान पुन सहित गभर्नर महा प्रसाद अधिकारी, पूर्व अर्थमन्त्री युवराज खतिवडा,पूर्व अर्थमन्त्री राम शरण महत र पुर्व अर्थ मन्त्रि जनार्दन शर्मा लगाएत ब्यक्तिको बैठक तथा छलफल हुदै छ ।

नेपालको इतिहासमै पहिलो पटक सत्ता पक्ष, प्रतिपक्ष र अर्थविदहरु संग छलफल गरेर बजेट निर्माण गरिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0