२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

इरानमा हिंसा चर्किँदै, ५० भन्दा बढी सहरमा प्रदर्शन

तेहरान । इरानमा बढ्दो महँगी र आर्थिक संकटको विरोधमा करिब दुई हप्तादेखि जारी प्रदर्शन हिंसात्मक बन्दै गएको छ। राजधानी तेहरानबाट सुरु भएको आन्दोलन अहिले ५० भन्दा बढी सहरमा फैलिएको छ।

बिहीबार राति प्रदर्शनकारीले सवारीसाधन र सरकारी कार्यालयमा आगजनी गरेका छन् भने इस्फहानस्थित सरकारी प्रसारण संस्थाको भवनमा पनि आगो लगाइएको छ। ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीका अनुसार हालसम्म ३४ प्रदर्शनकारी र ७ सुरक्षाकर्मीको मृत्यु भएको छ भने २ हजारभन्दा बढी पक्राउ परेका छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।