२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

पिकनिक खान साथीहरूसँग नुवाकोट गएका राजेश कार्की ३ दिनदेखि सम्पर्कविहीन

काठमाडौं । रामेछाप जिल्ला मन्थली नगरपालिका–१०, चनखु स्थायी घर भई हाल काठमाडौं बसोबास गर्दै आउनु भएका राजेश कार्की मिति २०८२/०९/१५ गते काठमाडौंबाट साथीहरूसँग पिकनिक खान भनी नुवाकोटको देवीघाट गएका थिए। तर सोही दिनको रातिदेखि उनी साथीभाइ तथा परिवारजनसँग सम्पर्कमा आएका छैनन्।

परिवारका अनुसार मोबाइल फोन ट्र्याक गर्दा कार्कीको अन्तिम लोकेशन नुवाकोट जिल्लाको झील्टुङ क्षेत्र देखिएको छ। त्यसपछि उनको मोबाइल फोन बन्द अवस्थामा रहेको बताइएको छ।

राजेश कार्कीलाई नुवाकोटको झील्टुङ तथा आसपासका क्षेत्रमा कसैले देख्नुभएको वा कुनै जानकारी भएमा नजिकको प्रहरी चौकी वा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।

हराइरहेका व्यक्तिको नाम : राजेश कार्की
सम्पर्क नम्बर: +९७७ ९८४१५०६०९५ / ९८४५१७३८६८

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।