२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

नेकपा माओवादी केन्द्रले तोक्यो ७७ जिल्लाका इन्चार्ज, को-कहाँ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका इन्चार्ज तोकेको छ। आइतबार तल्लो तहमा पठाइएको परिपत्रअनुसार सबै जिल्लाका इन्चार्ज तोकिएको हो।

केन्द्रीय सदस्यलाई बेरोजगार नबनाउने योजना अनुसार जिम्मेवारी तोकेको नेताहरूले दाबी गरेका छन्। जसअनुसार काठमाडौंमा हिमाल शर्मा इन्चार्ज हुँदा भक्तपुरमा दिलीपकुमार प्रजापति बनेका छन्। यस्तै, ललितपुरमा हरि दाहाल दोहोरिँदा मकवानपुरमा विजय गौतमले जिम्मेवारी पाएका छन्।

यस्तै, रोल्पामा राजबहादुर बुढा इन्चार्ज बन्दा दाङमा निर्मल आचार्यलाई जिम्मेवारी दिइएको माओवादी केन्द्रका महासचिव देव गुरूङले पठाएको परिपत्रमा उल्लेख छ।

सूची हेर्नुहाेस्

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।