२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज (शुक्रबार) पनि बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको थियो । बिहीबार तोलामा ५०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।