२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

सर्वपक्षीय सरकारको मागसहित विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न १० दिने अल्टिमेटम दिएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै पार्टीले जेनजी विद्रोहको भावना अनुरूप संविधान संशोधन, सरकार भङ्ग र नयाँ राजनीतिक व्यवस्था अघि बढाउन माग गरेको हो।

ज्ञापनपत्रमा २३–२४ गते भएका घटनाको निष्पक्ष छानबिन, संविधान पुनर्लेखन, समाजवादी सङ्घीय संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, भूमि तथा भ्रष्टाचारसम्बन्धी उच्चस्तरीय आयोग गठनलगायत माग समेटिएका छन्।

मागहरू १० दिनभित्र सम्बोधन नगरिए सडक सङ्घर्षमा जाने चेतावनी समेत दिइएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।