२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

करिब २ सय ३६ किलोग्राम गाँजा सहित मिनिट्रक चालक पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट करिब २ सय ३६ किलो ७५० ग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले सोमबार दिउँसो मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा गाँजा बरामद गरेको हो। ट्रकको छतमाथि फल्स बटम बनाई त्रिपालले छोपेर राखिएको २८ वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रूम्बा रहेका छन्। उनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।